२० असार २०८३, शनिबार

प्रचण्ड–नेपाल पक्षद्वारा काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा

प्रचण्ड–नेपाल पक्षद्वारा काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा

 प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न प्रचण्ड–नेपाल पक्षले एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरेको छ ।

काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो ।

सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्