कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
शुक्रवार काठमाडौं भएको प्रचण्ड–माधवकुमार नेपाल समूहको नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन र आन्दोलनमा अप्रिय घटनाहरु नहुन दिनको लागि उपत्यकामा १४ हजार प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, परिसर ललितपुर र परिसर भक्तपुरमा भएका प्रहरीका अलवा प्रहरी प्रधान कार्यलय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पनि थप प्रहरी परिचालन भएका छन् ।
उपत्यकाको सुरक्षालाई मध्यनजर गरेर सामान्य अवस्थामा भन्दा दोब्बर प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यलय रानीपोखरी आयुक्त एआइजी हरिबहादुर पालले बताए ।
‘हामीले आजको आन्दोलनमा अप्रिय घटना नहोस भन्नको लागि समान्य अवस्थामा भन्दो धेरै प्रहरी परिचालन गरेका छौं,’ एआईजी पालले लोकान्तरसँग भने,‘ त्यसमा सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन् ।’
आन्दोलनमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गराउन सक्ने घटनालाई मध्य नजर गरेर उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापनको गर्नको लागि उपत्यकामा भएका १४ सय ट्राफिक प्रहरीहरु परिचालन भएको ट्राफिक महाशाखाले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...