×

NMB BANK
NIC ASIA

दोहोरो अंकले बढ्यो शेयर बजार

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ताहरू जीवन बीमातर्फ आकर्षित भएका छन् । 

Muktinath Bank

यस दिन शेयर बजार मापक नेप्से परिसूचक १८.७८ अंकले बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार ०.७७ प्रतिशतले बढ्दा २४४१.८५ विन्दुमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

यसदिन सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घट्दै ४४६.३८ विन्दुमा झरेको छ ।

Vianet communication
Laxmi Bank

बुधवार कारोबारमा आएका कुल २ सय ८ कम्पनीहरूको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा किनबेच भएको छ । 

यस दिन १२ उपसमूहमध्ये ५उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसमूहको शेयर घटेको छ ।

बुधवार सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ६.२५ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बीमा उपसमूहको ३.९८ प्रतिशत, माइक्रोफाइनान्स १.६९ प्रतिशत, ट्रेडिङ उपसमूहको १.१४ प्रतिशत र मुचुुअल फण्डको ०.२७ प्रतिशतले शेयर बढेको छ । 

यस दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ९.९९ प्रतिशतले शेयर मूल्य वृद्धि भइ २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।

पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.०५ प्रतिशत गुमाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x