२१ जेठ २०८३, बिहीबार

अदालतमा उठ्यो संविधानको धारा १०० को कुरा

माघ १७, २०७७
अदालतमा उठ्यो संविधानको धारा १०० को कुरा

 संविधानको  धारा  ७६  को  व्याख्याका  क्रममा  धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क  कानुन  व्यवसायीहरूले  गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले  एकको  व्यख्या  गर्दा  अर्काे  निष्क्रिय  हुन  नहुने  तर्क  उनीहरूको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ  अधिवक्ता  रामनारायण  बिडारी,  वरिष्ठ  अधिवक्ता  रमनकुमार  श्रेष्ठ  र  विघटित  प्रतिनिधि  सभाका  सदस्य कृष्णभक्त पोखरेलले सो तर्क गरेका हुन् । उनीरूले अदालतले संसदीय मूल्य मान्यताभन्दा संविधानको भावनालाई  नै  प्राथमिकता  राखेर  व्याख्या  हुनुपर्ने राय दिएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्