२७ जेठ २०८३, बुधबार

माघ १९ गते राति सेनाको बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने

माघ १९ गते राति सेनाको बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने

नेपाली सेनाको बख्तरबन्द गाडीहरु चक्रपथमा निस्कने भएका छन् । सेनाका अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरुले चक्रपथको चक्कर लगाउने भएको हो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडीहरुले काठमाडौंस्थित चक्रपथको चक्कर लगाउने योजना रहेको हो ।
 त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्