प्रदेश१ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सो जानकारी दिएका हुन् ।
यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको थियो ।