२२ असार २०८३, सोमबार

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेका हुन् । 

यस अघि बीमा समितिमा चिरञ्जीबी चापागाईँले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए  । 

उनले आफ्नो ४ वर्षीय कार्यकाल सकाएर पुस १४ गतेदेखि बिदामा बसेका थिए । 

उनको कार्यकाल सकिएको एक महिनामा बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त भएका हुन्  । 

salt training

कमेन्ट गर्नुहोस्