×

NMB BANK
NIC ASIA

मानिसको खप्परमा प्वाल पारेर कम्प्युटर चिप लगाउने इलोन मस्कको घोषणा

माघ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेसएक्स र टेस्ला जस्ता कम्पनीहरूका मालिक इलोन मस्कले एक वर्षभित्र मानिसको मस्तिष्कमा कम्प्युटर चिप फिट गर्ने बताएका छन् । 

Muktinath Bank

मानिसको मस्तिष्कमा जडित यो चिप सीधै कम्प्युटरसँग जोडिन्छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मस्कको न्युरालिंक कम्पनीले अल्ट्रा हाई ब्यान्डविथ ब्रेन मशिन इन्टरफेस तयार गर्न खोज्दैछ । 


Advertisment
Nabil box
Kumari

मानिसको मस्तिष्कमा चिप राख्ने काम रोबोटले गर्नेछ । अबको २५ वर्षमा फुल ब्रेन इन्टरफेस पनि तयार हुने उनको भनाइ छ ।
 

Vianet communication
Laxmi Bank

आर्टिफिसियल इनटेलिजेन्स मानिसहरूमाथि हावी नहोस् भन्नका लागि मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न जरूरी रहेको मस्कको भनाइ छ । उनका अनुसार, मानिसको खप्परबाट एउटा टुक्रा निकालिनेछ । रोबोटमार्फत

इलेक्ट्रोड्स मस्तिष्कमा राखिने र प्वालमा डिभाइस राखिनेछ । यसले शिरमा सानो दाग लगाउने उनको भनाइ छ । 
 

न्युरालिंकले एउटा थ्रेड पनि बनाउन लागेको छ जुन मानिसको कपालको दशौं भाग जति पातलो हुनेछ । यसले मस्तिष्कमा लागेको चोटपटकलाई पनि उपचार गर्नेछ ।

यसअघि बाँदरको टाउकोमा वायरलेस इम्प्लान्ट राखिसकिएको मस्कले बताए । त्यसमार्फत बाँदरले दिमाग प्रयोग गरेर भिडियो गेम समेत खेल्न सक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x