२८ जेठ २०८३, बिहीबार

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो । 
समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्