२८ जेठ २०८३, बिहीबार

भागरथीको शवयात्रा

भागरथीको शवयात्रा

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी भागरथीको शव अन्तिम संस्कारका लागि यात्रा गरिँदै ।  गत माघ २२ गते मृत अवस्थामा भेट्टिएकी भागरथीका आफन्तले अपराधि खोज्नुपर्ने भन्दै यसअघि शव बुझ्न मानेका थिएनन् । तस्वीरः विनोद सिंह विष्ट, रासस

salt training

कमेन्ट गर्नुहोस्