३० असार २०८३, मंगलबार

देउवालाई भेटेका प्रचण्डसँग छलफल गर्न परिसडाँडा पुगे जसपा नेता श्रेष्ठ

फागुन १२, २०७७
देउवालाई भेटेका प्रचण्डसँग छलफल गर्न परिसडाँडा पुगे जसपा नेता श्रेष्ठ

प्रतिनिधि सभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि प्रयास शुरू भएका छन् ।

नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता समीकरणको प्रस्ताव गरेको केही घण्टा नबित्दै प्रचण्डलाई भेट्न जसपा नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका छन् ।

श्रेष्ठ जसपा कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् । प्रचण्ड र श्रेष्ठबीच पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन्, तीमध्ये २ सांसद निलम्बित अवस्थामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्