३० असार २०८३, मंगलबार

सर्वोच्चमा प्रचण्ड: सरकारको नेतृत्वले तयार पारेको प्रायोजित निवेदन खारेज गरी पाऊँ [पूर्णपाठ]

फागुन १६, २०७७
सर्वोच्चमा प्रचण्ड: सरकारको नेतृत्वले तयार पारेको प्रायोजित निवेदन खारेज गरी पाऊँ [पूर्णपाठ]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।

अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न सर्वोच्चले दिएको आदेशबमोजिम आइतवार अदालत पुगेर प्रचण्डले लिखित जवाफ पेश गरेका हुन् ।

प्रचण्डले आफूले अदालतको अवहेलना हुने केही नबोलेको दाबी लिखित जवाफमा गरेका छन् ।

आफूविरुद्धको रिट वर्तमान सरकारको नेतृत्वले नै प्रायोजित रूपमा तयार पारेको उनको आरोप छ ।

'वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन खारेज गरी पाऊँ,' प्रचण्डले जवाफमा भनेका छन् । 

हेर्नुहोस्, पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्