भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।मोदीले कोरोना विरुद्धको पहिलो खोप लगाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।
लोकान्तर संवाददाता