×

NMB BANK
NIC ASIA

बङ्गलादेशबाट मल आज आइपुग्दै

फागुन २५, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार)मार्फत गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल मङ्गलबार राति आइपुग्ने भएको छ ।

Muktinath Bank

जीटुजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल सोमबार मध्यराति वा मङ्गलबार
बिहान आइपुग्नेछ ।


Advertisment
Nabil box
Kumari

मल रेलबाट वीरगञ्ज र ट्रकबाट विराटनगर आइपुग्ने उहाँले बताउनुभयो । दुइटै साधनबाट एकै पटक मल पठाए पनि रेल चाँडो आइपुग्ने र ट्रक एक÷दुई दिन ढिला आउने केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताए । वीरगञ्जका लागि नौ हजार हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल आउन लागेको हो ।

Vianet communication
Laxmi Bank

धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो तर सो पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले भनेपछि सरकार–सरकारबीच सम्झौता भएर सो मल किनेर नै ल्याएको छ ।

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौता भएको थियो । सो सम्झौतापछि कृषि मन्त्रालयले बङ्गलादेशबाट पैँचो मल ल्याउने प्रक्रिया सुरु गरेकोमा त्यसको प्रक्रियामा गएपछि झन्झटिलो देखिएपछि त्योभन्दा सस्तो र राम्रो किनेर नै लग्नु ठीक हुने भनेपछि कृषि मन्त्रालयले कात्तिक २४ गते मन्त्रिपरिषद्बाट पुनः निर्णय गराएर जीटुजीमार्फत मल खरिद गरेर ल्याउने पक्रिया सुरु गरेको थियो । सरकार–सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि बङ्गलादेशबाट मल आइपुगेको हो । धानका लागि बङ्गलादेशबाट मल ल्याउने सम्झौता गरेको थियो ।

बङ्गलादेशबाट तीन चरणमा मल ल्याउने तयारी केन्द्रको रहेको छ । पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन मल आइसकेको छ । बाँकी २७ हजार पाँच सय मेट्रिक टनमध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी रहेको प्रवक्ता पोखरेलले बताए ।

१० हजार मेट्रिक टन मलको ल्याउने प्रक्रियासमेत सुरु भइसकेको छ । एक साताभित्र त्यहाँबाट बुझेर नेपालका लागि पठाउनेछ । बङ्गलादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३४१ डलरमा ल्याइरहेको केन्द्रले जनाएको छ । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x