२२ असार २०८३, सोमबार

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनिया टोली

चैत २, २०७७
तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनिया टोली

पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केहि समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाएको छ । तस्वीर रासस

salt training

कमेन्ट गर्नुहोस्