२० असार २०८३, शनिबार

परीक्षाफल प्रकाशित

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशित

काठमाडौँ, १० जेठ - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

 

      उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np /  www.educationkhabar.com मा हेर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्