०३ असार २०८३, बुधबार

नुवाकोटमा १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा पक्राउ

नुवाकोटमा १५ वर्षीया किशोरीलाई  जवरजस्ती करणी गरको अभियोगमा पक्राउ

नुवाकोटमा १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा एक जना पक्राउ परेका छन् ।  विदुर नगरपालिका-५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउपालिका-६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्