×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : आज कुन राशि भएकाको दिन शुभ, कसको अशुभ ?

चैत २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ ।


Advertisment
Nabil box
Kumari

वृष

Vianet communication
Laxmi Bank

नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको भय र ज्वरो आउन सक्ने सम्भावना अधिक छ ।

मिथुन

मन अशान्त रहनेछ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्ताउने हुँदा एकल प्रयासलाई नै प्राथमिकता दिनु होला । परिवारमा नया खुशी आउनेछ ।

कर्कट

नयाँ कामको प्रस्ताव आउनेछ ।  कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह

गरिरहेका कार्यमा सामान्य परिवर्तनको योग रहेको छ । परिवारमा असहज परिस्थितिलाई सहज तुल्याउन तपाईंको अग्रसरता उत्तम रहने छ ।

कन्या

शाहाकारी भोजन गर्दा  बुद्धिमानी ठहरिला । उच्च पदमा,  प्रतिष्ठामा  शुभ फल पाइनेछ ।  व्यापार-व्यवसायमा त्यति राम्रो देखिने छैन ।  प्रेम र मित्रताको बन्धनमा दुरी बढ्नसक्नेछ ।

तुला

आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ । शरीरले दुख पाइनेछ र मनमा निराशा छाउन सक्छ । स्टाफ र अन्यकर्मचारीको सहयोग लिँदा काममा  हौसला मिल्नेछ ।

वृश्चिक

यात्रा मनोञ्जनपूर्ण देखिएको छ । परिवारिक साथ-सहयोग मनग्यमात्रामा प्राप्त रहनेछ । व्यापार-व्यवसायमा अधिक लगानी नगरेकै नै  राम्रो रहनेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।

धनु

बौद्धिक व्यक्तित्वहरूको सामु आफु कमजोर भएको महसुस रहनेछ । आफ्नो सामान्य लापरबाहीले तपाईंका माल सामानहरु गुम्न सक्ने सम्भावना रहेको छ ।अरुकोलागि समय खर्चनुपर्ला ।

मकर

व्यवसायमा उतारचढाव आएपनि  मिहिनेतले आर्थिक उन्नति हुनेछ ।  आफन्तमा मतभेद रहनेछ । तार्किक क्षमतामा गिरावट आउनेछ ।  नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नुपर्ला ।

कुम्भ

आत्मीयजनसँग बिछोडिनु पर्दा  मन दुखित ।  प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप  बढ्नेछ ।  व्यवहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनु पर्ला। इच्छा तथा आकांक्षाहरू पुरा हुनेछन् ।

मीन

कुनै शुभकर्म गर्नुपूर्व अथवा यात्रामा जानुअघि गणेशजीको स्मरण गर्नाले राम्रो फल मिल्नेछ । घरबाट रिसाएकाहरु सम्पर्कमा नजिकिनेछन् ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

बैशाख २९, २०७८

दैनिक राशिफल  २०७८  बैशाख  २९ गते  बुधबार मेष कसैबाट हजुरको अपेक्षा पूरा गर्न सफल हुदाखुशीको र धनलाभको कारण हुनेछ। आफ्नो क्षमता भन्दा बढी गरेको कारणधेरै दिन अगाडीको  समस्या...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x