०४ साउन २०८३, सोमबार

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ ।

मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्