०३ असार २०८३, बुधबार

सगरमाथा शिखरतर्फ लम्किँदै

सगरमाथा शिखरतर्फ लम्किँदै

मौसम अनुकुल भएसंगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आईतबार शिखर तर्फ लागेका हुन् । तस्बीर सौजन्य लाक्पा दावा शेर्पा

salt training

कमेन्ट गर्नुहोस्