१९ असार २०८३, शुक्रबार

नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ : सूर्य थापा

नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन् । 

शनिवार बिहान एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लेखेका छन्, 'प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।'

शुक्रवार बागमती प्रदेश सभामा बाेल्ने क्रममा वैद्यले गान्धी जस्तै प्रमकाे हत्या गर्नुपर्ने आसयको अभिव्यक्ति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्