कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतवार सबैभन्दा महँगो कुरिलो रहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको आइतवार थोक बजार दररेट अनुसार कुरिलोको प्रति किलो ५ सयदेखि ६ सय रुपैयाँसम्म रहेको छ ।
यस्तै डल्ले च्याउको मूल्य न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय रुपैयाँसम्म रहेको छ ।
हेर्नुहोस् अन्य तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची


