२२ असार २०८३, सोमबार

संसदको दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया शुरु

कात्तिक २०, २०७४
संसदको दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया शुरु

काठमाडौं २३ जेठ– प्रधानमन्त्री निर्वाचनका लागि व्यबस्थापिका संसदको बैठक शुरु भएको छ ।

साँझ पौने ५ बजे सुरु भएको दोस्रो बैठकको सुरुवातमै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी उम्मेदवारीको सूचना दिन कांगेस सभापति एवं प्रधानमन्त्री पदका एक्ला उम्मेदवार शेरबहादुर देउवालाई समय दिइन । देउवाले उम्मेदवारी पेश गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्