२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाद्वारा  शपथ ग्रहण
काठमाडौं, २४ जेठ– नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज (बुधबार) राष्ट्रपति निवास सीतलनिबासमा आयोजित विशेष समारोहका बीच देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

देउवाले ईश्वर, देश र जनताको नाममा सपथ लिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्