३१ असार २०८३, बुधबार

काठमाडौं–दिल्ली उडान एक सातामा ६ वटा हुने

काठमाडौं–दिल्ली उडान एक सातामा ६ वटा हुने

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ ।

यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमनका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्