०३ असार २०८३, बुधबार

मेहन्दी लगाउँदै युवती

साउन ५, २०७८
मेहन्दी लगाउँदै युवती

साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्