२२ असार २०८३, सोमबार

शुरू भयो संसद् बैठक

शुरू भयो संसद् बैठक

आजको संसद् बैठक शुरू भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेछन् । 

नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि बधाई दिने संसदीय परम्परा छ । 

सामान्यतया संसदीय दलको नेताले रोष्टममा बोलेर प्रधानमन्त्रीलाई बधाई दिने प्रचलन छ ।

salt training

कमेन्ट गर्नुहोस्