३१ असार २०८३, बुधबार

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे सर्वोच्च अदालत

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे सर्वोच्च अदालत

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

निर्वाचन आयोगले हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिएको भन्दै ठाकुरले रिट दायर गरेका हुन् । उनले निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने माग गरेका छन् । 

आयोगले जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्