३० असार २०८३, मंगलबार

२२ थान भरुवा बन्दुक बरामद

२२ थान भरुवा बन्दुक बरामद


वाग्लुङकोतमानखोला गाउँपालिका-४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका-३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी वुङगादोभानबाट खटिएको प्रहरीले उक्त ओढारहरूमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्