२९ असार २०८३, सोमबार

मुस्ताङ जाने बाटोको यो बेहाल

मुस्ताङ जाने बाटोको यो बेहाल

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको गलेश्वर पारि रघुघाट नजिकै सडकको दुरावस्था । बेनी–जोमसोम सडकको दुरावस्थाका कारण मुस्ताङमा रहेको धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ जाने पर्यटकहरु समस्यामा पर्ने गरेका छन् । 
तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्