२१ असार २०८३, आइतबार

माओवादी सांसदको प्रश्न : कुलमान बूढो भएपछि के गर्छ सरकारले ?

माओवादी सांसदको प्रश्न : कुलमान बूढो भएपछि के गर्छ सरकारले ?

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे नेकपा माओवादी केन्द्रका १ सांसदले संसदमा टिप्पणी गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

‘म सांसद भएर आएपछि २ वटा सरकार देखे । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् । कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? नेपाल वायु सेवा निगम सुधार्नु पर्दैन ?’ महतले प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्