३० असार २०८३, मंगलबार

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै
निरन्तरको वर्षाले डुबानमा परेको परासी बजार ।

भीषण वर्षापछि देशभर आएको बाढीपहिरो र डुबानको अवस्थाबारे विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै छ । 

गृहमन्त्रीको अध्यक्षतामा हुने बैठकमा विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा र चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् । 

बैठकमा विपदपछि कसरी अगाडि बढ्ने भनेर धारणा बनाइने छ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्