बाढीको कहर

बागमतीमा आएको बाढीले बल्खु तरकारी बजार आसपासमा डुबान [फाेटाेफिचर]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

बागमतीमा आएको बाढीले बल्खु तरकारी बजार आसपासमा डुबान [फाेटाेफिचर]

काठमाडौं उपत्यकामा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँहरू डुबानमा परेका छन् । 


Advertisement

यस्तै बाग्मती, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ ।


Advertisement

बल्खुको तरकारी बजार पनि वर्षाका कारण डुबानमा छ ।

तस्वीरहरू


Advertisement

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्