२१ जेठ २०८३, बिहीबार

असार १४ को चुनावका लागि संशोधित कार्यतालिका सार्वजनिक (सूची सहित)

कात्तिक २०, २०७४
असार १४ को चुनावका लागि संशोधित कार्यतालिका सार्वजनिक (सूची सहित)
काठमाडौं १ असार - निर्वाचन आयोगले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावको नयाँ संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । सरकारको आग्रह अनुसार आयोगले उम्मेदवारको मनोनयन २ दिन पर सार्दै बिहीवार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।


नयाँ कार्यतालिका अनुसार असार ४ गते विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारको सूची प्रकाशित गर्ने उल्लेख छ । असार ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।

यसअघि भोलि शुक्रवार उम्मेदवारी मनोनयन गर्ने आयोगको तयारी थियो ।

salt training

कमेन्ट गर्नुहोस्