३० जेठ २०८३, शनिबार

सङ्घीय संसद्को दशौँ अधिवेशन बुधबारदेखि

सङ्घीय संसद्को दशौँ अधिवेशन बुधबारदेखि

सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन भोलि बुधवारदेखि शुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका हुन् ।

सदनको यो अधिवेशनमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्