१६ असार २०८३, मंगलबार

एसइईको नतिजा सार्वजनिक, १२ हजारले ल्याए A+ ग्रेड

कात्तिक २०, २०७४
एसइईको नतिजा सार्वजनिक, १२ हजारले ल्याए A+ ग्रेड
काठमाडौं, २ असार – एसइई परीक्षा २०७३ को नतिजा सार्वजनिक भएको छ । कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् ।

४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्