×

Nic Asia
Marvel

नर्भिक हस्पिटलले अक्टोबर महिनाभर म्यामोग्राम गराउँदा २० प्रतिशत छुट दिने

काठमाडाैं | असोज २४, २०७८

NTC
TVS INSIDE

स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरूका लागि नर्भिक इन्टरनेसनल हस्पिटलले अक्टोबर महिनाभरि भारी छुट दिने भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो । 


Advertisment
NMB BANK
Saurya island

अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, ‘हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।’ 

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । 

Vianet communication
Maruti inside

प्रत्येक शनिवार सञ्चालन गर्ने निःशुल्क ओपीडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको नर्भिकले जनाएको छ ।

TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थ...

जेठ ७, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ११० देखि १२० रू...

जेठ ८, २०७९

नेपालबाट १० महिनामै वस्तु तथा सेवाको खरीदमा १६ खर्ब ४ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपालको वर्षभरिको बजेटकै आकारमा वैशाखसम्म उक्त रकम बराबरको आयात भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब र...

जेठ ७, २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (निर्यात प्रवर्धन तथा व्यापार सहजीकरण शाखा) को अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले “लजिष्टिक्स विकास नीति, २०७८ (मस्यौदा)” मा पृष्ठपोषण तथा सुझाव संकलन गर्न सरोकार...

जेठ ८, २०७९

चितवन जिल्लामा शुक्रवार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ ।  हावाहुरीका कारण भरतपु...

जेठ ८, २०७९

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन (शुक्रवार...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x