मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
बलिउड अभिनेता अक्षय कुमारले हालै नयाँ फिल्म गोरखाको घोषणा गरेका छन् ।
आफ्नो ट्विटर ह्यान्डलमा उनको फिल्मको घोषणा गर्दै एक पोस्टर शेयर गरेका छन् ।
त्यस पोस्टरमा पूर्व सैन्य अधिकृत मेजर मानिक एम जोलीले गल्ती भेटेका छन् ।
गोरखा राइफल रेजिमेन्टका मेजर जोलीले लेखे, ‘अक्षय कुमारज्यू, पूर्व गोरखा सैन्य अधिकृतको नाताले म तपाईंप्रति आभार व्यक्त गर्छु । तर तथ्य महत्त्वपूर्ण छ । खुकुरीलाई सही तरिकाले देखाउनुस् । त्यसमा अर्कोतर्फ धार देखिन्छ । तरवार हैन यो, खुकुरीको धार भित्रपट्टि हुन्छ । तपाईंलाई म खुकुरी पठाउँछु । धन्यवाद ।’
अक्षय कुमारले मेजर जोलीको पोस्टमा रिप्लाई गरे, ‘यो कुराप्रति सचेत गराउनुभएकोमा धन्यवाद । फिल्मको शूटिङमा हामी यसलाई ध्यान दिनेछौं । फिल्म गोरखा बनाएर म निकै सम्मानित र गौरवान्वित अनुभव गरिरहेको छु । फिल्मलाई यथार्थपरक बनाउनका लागि दिइने सबै सुझावलाई स्वागत छ ।’
फिल्ममा अक्षयले मेजर जनरल इयान कार्डोजोको भूमिका निर्वाह गर्नेछन् । कार्डोजोले सन् १९६२, १९६५ र १९७१ का युद्धहरू लडेका थिए । पाकिस्तानविरुद्धको युद्धमा बहादुरी देखाएका उनलाई सेना मेडले विभूषित गरिएको छ । त्यसबाहेक उनलाई विशिष्ट सेवा मेडल पनि दिइएको छ ।’
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...