×

NMB BANK
NIC ASIA

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ट्विटर र फेसबूकबाट निकालिएपछि आफ्नो कुरा राख्न नपाएर छटपटिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्न लागेका छन् । 

Muktinath Bank

ट्रुथ सोसल नामक उक्त सञ्जाल सन् २०२२ को शुरूतिरै खोल्ने उनको योजना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्प मिडिया यान्ड टेक्नोलोजी ग्रुपले उदारवादी मिडियाको झुण्डलाई टक्कर दिन नयाँ सामाजिक सञ्जाल खोल्न खोजेको बताए । अमेरिकामा फरक मतलाई मौन राख्नका लागि एकपक्षीय शक्ति दुरुपयोग गर्ने सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीविरुद्ध लड्न यो सञ्जाल खोलेको कम्पनीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

ट्रम्प उक्त ग्रुपका अध्यक्ष हुन् । उनले भने, ‘मैले ट्रुथ सोसल र टीएमटीजी खोलेर ठूला प्रविधि कम्पनीको निरंकुशताविरुद्ध लड्न खोजेको हुँ । ट्विटरमा तालिबानले स्थान पाउने तर तपाईंका प्रिय अमेरिकी राष्ट्रपतिलाई बोल्न नदिइने संसारमा हामी बाँचिरहेका छौं ।’

Vianet communication
Laxmi Bank

ट्रुथ सोसस याप एप्पलको याप स्टोरमा प्रिअर्डरका लागि आइसकेको छ । नोभेम्बर महिनामा यसको बिटा भर्जन पनि ल्याइनेछ । 

सन् २०२२ को पहिलो त्रैमासिकमा यो याप अमेरिकाभरि उपलब्ध हुने टीएमटीजीले बयान जारी गरेर जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x