२५ जेठ २०८३, सोमबार

व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश

कात्तिक ७, २०७८
व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश

व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । 

झापाको बिर्तामोडमा आइतवार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलाई पार्टी प्रवेश गराएका हुन् । 

उनी पहिलेदेखि नै ओलीनिकट मानिन्थे । तर, औपचारिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् । 

उनी मेडिकल कलेजको विषयलाई लिएर विवादमा आइरहने व्यक्ति हुन् । 

salt training

कमेन्ट गर्नुहोस्