२३ जेठ २०८३, शनिबार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

कात्तिक १२, २०७८
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
सांकेतिक तस्वीर।

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले ती बालिकालाई बुधवार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्