
नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिले आयोजना गरेको नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभुति शखंधर साख्वाको शालिकमा माल्यार्पण एवं नेपाल संवत् ११४२ को अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर, रासस