१० साउन २०८३, आइतबार
एमाले महाधिवेशन

शंकर पोखरेललाई महासचिव बनाउने ओलीको प्रस्ताव

शंकर पोखरेललाई महासचिव बनाउने ओलीको प्रस्ताव

नेकपा एमाले दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नयाँ महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

आइतवार एमाले महाधिवेशनको बन्द शत्रमा ओलीले पोखरेलको नाम महासचिवको रुपमा अगाडि सारेका हुन् ।

महासचिवमा निवर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि दावी गरेका थिए । पौडेल र पोखरेलको रस्साकस्सीमा शंकर पोखरेलको पल्लाभारी भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्