×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

शंकर पोखरेललाई महासचिव बनाउने ओलीको प्रस्ताव

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

नेकपा एमाले दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नयाँ महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

आइतवार एमाले महाधिवेशनको बन्द शत्रमा ओलीले पोखरेलको नाम महासचिवको रुपमा अगाडि सारेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

महासचिवमा निवर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि दावी गरेका थिए । पौडेल र पोखरेलको रस्साकस्सीमा शंकर पोखरेलको पल्लाभारी भएको छ ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ३०, २०७८

यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोर...

माघ १, २०७८

कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यव...

माघ ३, २०७८

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुस...

माघ ५, २०७८

कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन...

पुस ३०, २०७८

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रि...

पुस ३०, २०७८

प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९मा कोरोना सङ्क्रमण  पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...