×
Bajaj Top
Khukuri
FONEPAY

रणवीर कपूरले आलिया भट्टको लहंगामा लात्ती हानेपछि रिसाए प्रशंसक (भिडियो)

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

बलिउड कलाकारहरू रणवीर कपूर र आलिया भट्टको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो हेरेर आलियाका प्रशंसकहरू आक्रोशित छन् । 

Sanima Bank
morang Auto yamaha

भिडियोमा रणवीरले प्रेमिका आलियाको लामो लहंगालाई लात्ताले हानेको देखिन्छ । रणवीरको यस्तो व्यवहारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन पराएनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नोभेम्बर महिनाको आरम्भतिर तिहारको एक कार्यक्रममा यो घटना भएको हो । आलिया स्टेजबाट जाँदै गर्दा रणवीर उनको पछिपछि आउँछन् । उनले आलियाको लहंगालाई गोडाले हटाएको देखिन्छ । 

रिसाएका कतिपय प्रशंसकले आलियालाई रणवीरसँग विवाह नगर्न समेत भनेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

महिलाको कपडालाई यसरी लात्ती लगाएर रणवीरले अमर्यादित व्यवहार गरेको टिप्पणी एकजनाले गरेका छन् । 

रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र सन् २०२२ मा आउन लागेको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
मंसिर १६, २०७८

बलिउड अभिनेत्री कंगना रनावतका विरुद्ध भारतका विभिन्न भागमा एफआईआर दायर गरिएको छ ।  विवादास्पद बयान दिइरहने कंगनामाथि अब कलाकारहरूको आक्रोशित हुन थालेका छन् । यसैबीच मुकेश खन्नाले कंगनाको पुरस्कार स...

पुस ५, २०७८

अमेरिकाकी ३० वर्षीया मोडल कर्मन कर्माले आफ्नो सुन्दरताका लागि ‘ब्रेष्ट सर्जरी’ गराएकी थिइन् । यी मोडलले आफ्नो स्तन सर्जरीका निम्ति निकै महँगो रुपैयाँ खर्च गरेको बताइएको छ ।  स्तन सर्जरीपछि य...

मंसिर २६, २०७८

बलिउड अभिनेताहरू विकी कौशल र कट्रिना कैफको विवाहका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  बिहीवार उनीहरूले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस किला बरवाडामा विवाह गरेका हुन् । ...

पुस १९, २०७८

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर...

मंसिर १४, २०७८

हिन्दी फिल्म ‘८३’ को ट्रेलर मंगलवार सार्वजनिक भएको छ ।  भारतले पहिलोपटक क्रिकेट विश्वकप जितेको कथामा आधारित फिल्मको ट्रेलर अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका हुन् ।&...

माघ ५, २०७८

बलिउड अभिनेता वरुण धवनको सवारी चालक मनोजको हृदयघातका कारण मृत्यु भएको छ ।  विज्ञापनको सुटिङकै समयमा हृदयघात हुँदा सवारी चालक मनोजको मृत्यु भएको बताइएको छ ।  धवनले एक विज्ञापनको लागि काम...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...