२७ जेठ २०८३, बुधबार

राप्रपा महाधिवेशनः मतदान सकियो

मंसिर १९, २०७८
राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे ।

निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्