२२ जेठ २०८३, शुक्रबार

मतगणनामा कमल थापा पछाडि परे

मंसिर १९, २०७८
मतगणनामा कमल थापा पछाडि परे

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
मतगणनाअनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् भने कमल थापा पछिपछि रहेका छन् ।  लिङ्देनले ७४० मत प्राप्त पाउँदा कमल थापाले ६६१ मत प्राप्त गरेका छन् ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो । अबको केही घण्टामा अध्यक्षको मतपरिणाम प्राप्त हुने निर्वाचन समितिको भनाइ छ। 

salt training

कमेन्ट गर्नुहोस्