×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाउन देउवाले बोलाए बैठक

काठमाडाैं | मंसिर २१, २०७८

NTC
TVS INSIDE

काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

Sanima Bank
morang Auto yamaha

बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको । सभापतिमा देउवाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
काँग्रेसको महाधिवेशन मंसिर २४ देखि सुरु हुने भएपछि देउवाले आफ्नो प्यानललाई अन्तिम रुप दिन थालेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसैबीच संस्थापन इतर समूहले भने हालसम्म सभापतिको साझा उम्मेदवार समेत तय गर्न सकेको छैन । इतर समूहले बुधबार साँझसम्म साझा उम्मेदवार तय गरिने दावी गरेको छ भने त्यसका लागि सहमतिको वातावरण बन्दै गएको नेताहरुको भनाइ छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अष्ट्रेलियामा रहेका नेपालसहित विभिन्न देशका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् ।  विद्यार्थीहरूले ‘पार्टटाइम जब’का रुपमा गर्ने काम हप्तामा २० घण्टा मात्रै गर्न पाउँथे ...

माघ ५, २०७८

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने...

माघ ५, २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घा...

माघ ५, २०७८

सर्वोच्च अदालतमा बुधवारदेखि सेवा संकुचन गरिएको छ ।   केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि सेवाहरू कटौती गरिएको हो ।  सर्वोच्च अदालतको म...

माघ ५, २०७८

विशेष अदालत काठमाडाैंले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।  बुधवारको पूर्ण बैठकले बिहीवारदेखि लागू हुने गरेर स्थगित हुने र सुचारु हुने सेवाहरूबारे निर्णय गरेक...

माघ ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...