88 shares
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
हेर्नुहोस्, लाइभ :