३० असार २०८३, मंगलबार

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए ।

यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

salt training

कमेन्ट गर्नुहोस्